अस्ट्रेलिया / ओसिनिया « Khabarhub

न्यूजिल्यान्डका प्रधानमन्त्री कोरोना सङ्क्रमित

वेलिङ्टन- न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस हिपकिन्सलाई कोभिड–१९ सङ्क्रमण भएको छ । उनको पछिल्लो कोरोना परीक्षण प्रतिवेदनले सङ्क्रमण पुष्टि गरेको अल जजीराले आइतबार जनाएको छ । आफ्नो आम चुनावी अभियानमा दुई सातामात्र बाँकी रहेका बेला प्रधानमन्त्री हिपकिन्सलाई शनिबार रुघाखोकी र फ्लूको लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना भाइरसको सङ्क्रमण भएको हो । उनले सामाजिक सञ्जाल फेसबुकमा आफूलाई कोरोना…