अस्ट्रेलिया / ओसिनिया « Khabarhub

सोलोमन टापुमा अमेरिकी दूतावास स्थापना

काठमाडौँ- अमेरिकाले दक्षिण प्रशान्त महासागरमा अवस्थित सोलोमन टापुमा दूतावास खोलेको छ । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई रोक्न तथा आफ्नो संलग्नता बढाउन अमेरिकाले दूतावास स्थापना गरेको जापानी प्रसारक एनएचके वर्ल्डले जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले सोलोमन टापुको राजधानी होनियारामा दूतावास स्थापना हुनुलाई दुई देशबीच विद्यमान सुमधुर सम्बन्ध नवीकरणको प्रतीक भएको बताएका छन् ।…