एसिया « Khabarhub

पश्चिम एशियाली द्वन्द्वले नयाँ मोड लिने चिन्ता, शान्ति कहिले छाउला ?

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ‘चाँडै’ सम्झौता हुन सक्ने सङ्केत दिएकै भोलिपल्ट इजरायलले इरानको राजधानी तेहरानभरि सैन्य लक्ष्यमा आक्रमण तीव्र पारेको जनाएको छ । यो आक्रमणले कूटनीतिक सम्भावनाभन्दा युद्ध अझै गहिरिँदै गएको स्पष्ट सङ्केत दिएको छ । स्थलगत कारबाहीसमेत अस्वीकार नगरिएको अवस्थामा द्वन्द्वले नयाँ मोड लिने चिन्ता बढेको छ । सप्ताहन्तमा इरानका ऊर्जा पूर्वाधारमा…