एसिया « Khabarhub

जापानी साम्राज्यमा नयाँ युगको शुरुवात, नाम पनि जुराइयो

जापान– जापानले आफ्नो साम्राज्यका लागि नयाँ नाम जुराएको छ । जापानका वर्तमान सम्राट आकिहितोले जापानको गोदावारी गद्दी त्याग्ने भएपछि उनको स्थानमा आउने उनका छोरा तथा नयाँ सम्राट नारुहितोको युगका लागि जापानी साम्राज्यले नयाँ नाम जुराएको हो । जापानी मन्त्रिपरिषद्का वरिष्ठ मन्त्री योसुहिदे सुगाले सार्वजनिक गरेअनुसार जापानी साम्राज्यको नयाँ युगको नाम ‘रेवा’ राखिएको छ । विद्वानहरु…