Live on
Your Voice, Your Power
काठमाडौँ- पाँच सयभन्दा बढी रोहिङ्ग्या शरणार्थी इण्डोनेसिया पुगेका छन् । पाँच सयभन्दा धेरै रोहिङ्ग्या शरणार्थी बोकेका तीन वटा डुङ्गा आइतबार इण्डोनेसियाको सबैभन्दा पश्चिमी प्रान्त पुगेको संयुक्त राष्ट्रसङ्घीय एजेन्सी यूएनएचसीआरले जनाएको छ । सन् २०१७ मा म्यान्मारद्वारा अल्पसङ्ख्यक रोहिङ्ग्या समूहमाथि सैन्य कारबाही सुरु गरेपछिको यो सबैभन्दा ठूलो आगमनमध्येको एक हो । अधिकांश मुस्लिम रोहिङ्ग्याले म्यान्मारमा व्यापक…