एसिया « Khabarhub

ताइवानले गर्‍यो सैन्य अभ्यास

काठमाडौ– ताइवानले इतिहासकै लामो ‘लाइभ फायर’ सैन्य अभ्यास सञ्चालन गरेको छ । ताइवानले इतिहासकै सबैभन्दा लामो हान कुआङ सैन्य अभ्यास सञ्चालन गरेको ताइपेई टाइम्सले जनाएको छ । यो अभ्यास १० दिनसम्म सञ्चालन भएको थियो । ताइवानका राष्ट्रिय प्रतिरक्षामन्त्री वेलिङ्टन कुले अभ्यास क्रममा देखाएको युद्ध तत्परताका लागि सेनाको प्रसंशा गरेका छन् । यसअघि पनि ताइवानी फौजले…