एसिया « Khabarhub

ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेको छ : लारिजानी

काठमाडौं- इरानको सर्वोच्च सुरक्षा परिषदका सचिव अली लारिजानीले ठूलो आतंककारी हमला गराएर इरानमाथि दोष थोपर्ने षड्यन्त्र भइरहेकोबारे आफूले जानकारी पाएको दाबी गरेका छन् । उनले इपस्टिन सञ्जालका बाँकी सदस्यहरुले सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकामा भएको आतंककारी हमलाजस्तै आतंककारी आक्रमण गरी त्यसको दोष इरानमाथि थोपर्ने षड्यन्त्र भइरहेकोबारे आफूले जानकारी पाएको दाबी गरेका हुन् ।…