एसिया « Khabarhub

इजरायलमा नेतन्याहूलाई कडा चुनौती: दुई पूर्वप्रधानमन्त्री मिलेर घोषणा गरे नयाँ पार्टी

तेलअभिभ- इजरायलमा आगामी अक्टोबर २०२६ मा हुने आमचुनावलाई लक्षित गर्दै दुई पूर्वप्रधानमन्त्री नफ्ताली बेनेट र यायर ल्यापिडले एकता गरेका छन् । उनीहरूले आफ्ना राजनीतिक दलहरू एकीकृत गरी नयाँ पार्टी गठन गर्ने घोषणा गरेका हुन्। ‘टुगेदर’ नाम दिइएको उक्त पार्टीको नेतृत्व बेनेटले गर्नेछन्। यसको मुख्य लक्ष्य वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउनु हो। द जेरूसलम पोस्टका…