Live on
Your Voice, Your Power
काठमाडौँ- इण्डोनेसियामा शक्तिशाली ज्वालमुखी विस्फोट भएको छ। इण्डोनेसियाको पूर्वी नुसा तेंगारा प्रान्तको इली लेभेतलो भएको ज्वालामुखी विस्फोटपछि २६ गाउँका २ हजार ७ सय ६० जनाले घर छाडेको अल्जजिराले जनाएको छ । विस्फोटमा कोही हताहत भएको जानकारी प्राप्त भएको छैन। ज्वालामुखी विस्फोटपछि ४ किलोमिटर उचाइसम्म धुवाँ र खरानीको मुस्लो देखिएको थियो। ज्वालामुखी विस्फोटपछि आसपासका क्षेत्रमा उच्च…