एसिया « Khabarhub

मलेसियामा नेपाली युवतीको हत्या गर्ने युवकको पहिचान खुल्यो

काठमाडौं– मलेशियामा एक नेपाली युवतीको हत्या भएको छ । मलेसियाको केलाङस्थित नेपाली रेष्टुरेण्टमा काम गर्दै आएकी ती युवतीलाई उनका नेपाली प्रेमीले हत्या गरेका हुन् । आइतमाया मगर (आरती मगर) नाम गरेकी युवतीको हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने नेपाली युवक युवतीको हत्यापछि बेहोस अवस्थामा भेटिएको स्थानीय प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारका…