Live on
Your Voice, Your Power
काठमाडौं– ताइवानमा चिनियाँ सैनिक अतिक्रमण बढ्दै गएको पाइएको छ । पछिल्लो समय ताइवानले आफ्नो क्षेत्रमा १७ वटा लडाकु विमान, ८ नौसैनिक युद्धपोत र एउटा पानीजहाज पहिचान गरेको छ । ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयका अनुसार १७ मध्ये ७ लडाकु विमानले चीन र ताइवानलाई छुट्याउने मध्यरेखा पार गरी हवाई प्रतिरक्षा पहिचान क्षेत्र प्रवेश गरेको जनाएको छ ।…