एसिया « Khabarhub

ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई आप्रवासी कामदारको मृत्यु

मुस्काट- ओमानमा ड्रोनको भग्नावशेषले लागेर दुई जनाको ज्यान गएको छ । ओमानको सोहार प्रान्तमा सुरक्षा बलले दुई वटा ड्रोन खसालेका थिए । ती ड्रोनको भग्नावशेषले लागेर दुई जनाको मृत्यु भएको अल जजीराले जनाएको छ । ओमानको आधिकारिक समाचार एजेन्सीका अनुसार सोहारको अल-अवाही औद्योगिक क्षेत्रमा एउटा ड्रोन खसेको थियो । यसरी ड्रोन खस्दा त्यहाँ कार्यरत दुई…