एसिया Archives | Page 120 of 152 | Khabarhub Khabarhub

फिलिपिन्स अमेरिकासँग भएको रक्षा सम्झौताबाट बाहिरिने

मनिला– फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकासँग भएको रक्षा सम्झौता रद्द गरेका छन् । दुई मुलुकबीचको रक्षा सम्झौताबाट बाहिरिने धम्की दिँदै आएका डुटेर्टेले अमेरिकासँग सन् १९९८ मा भएको ‘भिजिटिङ फोर्सेस एग्रिमेन्ट’ बाट बाहिरिनेबारे मंगलबार अमेरिकी निकायलाई औपचारिक जानकारी गराइएको फिलिपिनी अधिकारीले जनाएका छन् । ‘अब हामीले रक्षा मामिलामा आफ्नो रक्षा आफैँ मजबुत बनाएर अरु कुनै मुलुकको…