Live on
Your Voice, Your Power
इस्तनाबुल – टर्कीको उत्तरपूर्वी प्रान्त रिजमा मङ्गलबार आएको बाढीमा परी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । यस बाढीमा परी अन्य ११ जना घाइते भएका छन् । भारी वर्षापछि आएको बाढी परी दुई व्यक्तिको मृत्यु भएको गृह मन्त्री सुलेएमान सोएलुले समाचारदाताहरुलाई बताएका छन् । बाढी प्रभावित क्षेत्रमा रहेका वासिन्दालाई सुरक्षित स्थानमा लैजाने कार्य जारी रहेको…