एसिया « Khabarhub

उत्तर कोरियाली शासक किम विरामी भएपछि उनकै बहिनी यो जोङ चर्चामा

काठमाडौं - उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ इन विरामी परेको समाचारहरु बाहिरिएपछि उनकै बहिनी यो जोङ चर्चामा आएकी छन् । सन् २०१८ मा दक्षिण कोरियाको पियोंगचांगमा आयोजित ओलम्पिकको दौरान पहिलो पटक चर्चामा आएकिन् उनी दाई किम विरामी परेपछि किमकै उत्तराधिकारी भन्दै उनको चर्चा सुरु भएको हो। पिता किम जोङ इलकी सबैभन्दा प्यारी छोरीको रुपमा…