कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो « Khabarhub

कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ८४ पुग्यो


२२ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुवेतमा ८४ जना नेपालीमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ।

नयाँ तथ्याङक अनुसार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भए पछि कोरोना संक्रमित नेपालीको संख्या ८४ पुगेको छ। दूतावासका अनुसार यो नेपालीमा संक्रमण भएको ठूलो संख्या हो।

नेपाली सहित कुवेतमा नेपाली सहित ४ हजार ९ सय ८३ जनामा कोरोना पुष्टि भएको दूतावासले जनाएको छ ।

जसमध्य पछिल्लो २४ घण्टामा ३६४ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार एकै दिन कुवेतमा थप ५ जनाले ज्यान गुमाएसँगै ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

कुवेतमा कोरोना संक्रमित ३ हजार १६९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्य ७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७७, सोमबार  ९ : ५१ बजे

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ

बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो

नेपालगञ्ज– बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोष्टदेखि

दाङमा ग्यास वितरणका लागि नयाँ व्यवस्था

दाङ– दाङमा खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको