एसिया Archives | Page 135 of 160 | Khabarhub Khabarhub

सिरियामा हवाई हमलाको केही घण्टामै स्थल आक्रमण शुरु

एजेन्सी- टर्कीद्वारा उत्तरी सिरियामा सैन्य कारबाही तीव्र पारिएको छ । उत्तरी सिरियामा हवाई हमला गरेको केही घण्टामा स्थल आक्रमण शुरु गरेको छ। टर्कीका फौज युफ्रेटिज नदीको पूर्वी क्षेत्रमा पसेको टर्कीका अधिकारीहरूले बताएका छन्। टर्कीका राष्ट्रपति रेजप ताय्यिप एर्दोआनले सैन्य कारबाहीको उद्देश्य त्यहाँबाट कुर्द लडाकूहरूलाई हटाएर सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र निर्माण गर्नु हो। अन्तर्राष्ट्रिय क्षेत्रबाट…