एसिया Archives | Page 138 of 166 | Khabarhub Khabarhub

इराकी प्रधानमन्त्री अब्देल मेहदीद्वारा राजीनामाको घोषणा

बग्दाद– इराकका प्रधानमनत्री अदेल अब्देल मेहदीले राजीनामा दिने घोषणा गरेका छन् । उनले आफ्नो राजीनामा पत्र संसदमा पेश गर्ने तयारी गरेका जनाइएको छ । इराकी सिया धर्मगुरूले भ्रष्टाचारविरोधी आन्दोलनले हिंसात्मक रूप लिएपछि मन्त्रीमण्डलमा फेरबदलका लागि सुझाव दिएका थिए । सरकार परिवर्तनको माग गर्दै दैनिक विरोध प्रदर्शन भइरहेपछि उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन् ।…