एसिया « Khabarhub

अमेरिका–इरान तनाव बढ्यो : अमेरिकी दूतावासनजिकै क्षेप्यास्त्र प्रहार

एजेन्सी– अमेरिकी सेना रहेको इराकको बलादस्थित एउटा वेस क्याम्पमा आक्रमण भएको छ । अमेरिकी फौज रहेको सो वेसमा दुईवटा रकेटबाट प्रहार भएको एएफपीले जनाएको छ । इरानी उच्च सैन्य कमान्डर कासिम सुलेमानीको शनिवार निकालिएको शवयात्राको क्रममापनि विभिन्न स्थानमा विस्फोटका आवाजहरु सुनिएको बीबीसीले उल्लेख गरेको छ । ती रकेट प्रहार भएको ठाउँ बगदाददेखि ८० किलोमिटर उत्तरतर्फ…