एसिया Archives | Page 140 of 152 | Khabarhub Khabarhub

‘मृत्युदण्ड’ दिएका भनिएका उत्तर कोरियाली कूटनीतिज्ञ र किम जोङ उन एउटै कार्यक्रममा !

प्योङयाङ– अमेरिकासँगको शिखर वार्ता असफल भएपछि मृत्युदण्ड दिइएका भनिएका उत्तर कोरियाका कूटनीतिज्ञ त्यहाँका सर्वोच्च नेता किम जोङ उनसँगै एक कार्यक्रममा देखिएका छन् । दक्षिण कोरियाको अखवार चोसुन इल्बोले केही दिन अगाडि अमेरिकासँगको शिखर वार्ता असफल भएपछि उत्तर कोरियाले केही कूटनीतिज्ञलाई मृत्युदण्ड दिएको समाचार प्रकाशन गरेको थियो । उक्त अखवारको समाचारमा मृत्युदण्ड दिइएका भनिएका कूटनीतिज्ञहरु भने…