Live on
Your Voice, Your Power
काठमाडौं- हङकङमा जारी प्रदर्शन चीनका लागि टाउको दुखाइको विषय बन्न थालेको छ । नवौँ हप्तायता जारी प्रदर्शन नियन्त्रण गर्न हङकङ प्रहरीले दर्शनकारीमाथि अश्रु ग्यास प्रहार गरेको छ । प्रदर्शन शुरू गर्नुअघि प्रदर्शनकारीहरूले मोङ कक जिल्लामा र्याली निकालेका थिए। यो र्यालीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । प्रदर्शनकारीले सोमबार शहरभरी प्रदर्शन तथा हड्ताल गर्ने…