Live on
Your Voice, Your Power
काठमाडौं– तिब्बती धर्म गुरु दलाइ लामा अस्पताल भर्ना भएका छन् । छातीमा संक्रमण देखिए पछि लामा भारतको दिल्लीस्थित अस्पतालमा भर्ना भएका हुन् । अस्पताल भर्ना पछि लामाको अवस्था सुधारोन्मुख रहेको उनका निजी सचिव तेन्जिन ताखाले जनाएका छन् । समाचार संस्था रोयटर्सका अनुसार लामा मंगलबार विहान दिल्लीस्थित एक अस्पतालमा भर्ना भएका थिए । चिनियाँ शासनविरुद्ध संघर्षरत…