एसिया « Khabarhub

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव

सरकार विरोधी प्रदर्शन सुरु भएयता हङकङमा पहिलोपटक चुनाव शुरु भएको छ । ४५२ जिल्ला परिषद् पदका लागि १००० भन्दा बढी उम्मेदवार छन् । प्रजातन्त्र समर्थक विरोध समूहहरूले चीनको अर्ध स्वायत्त क्षेत्र हङकङमा मानिसहरूलाई आइतवारको स्थानीय चुनाव नबिथोल्न आग्रह गरेका छन् । पाँच महिना लामो राजनीतिक अस्थिरतापछि हुन लागेको चुनावले बेइजिङस्थित सरकारलाई सन्देश दिने उनीहरूले आशा…