Live on
Your Voice, Your Power
काठमाडौं– प्रशान्त क्षेत्रमा चीनले आफ्नो प्रभाव बढाइरहँदा फिलिपिन्स र अष्ट्रेलियाले संयुक्त सैन्य अभ्यास शुरु गरेका छन् । दुई मुलुकले दक्षिण चीन सागर नजिकै अभ्यास गरेका हुन् । अभ्यासमा ३ हजार ६ सयभन्दा धेरै सैनिक सहभागी रहेको डिफेन्स न्यूजले जनाएको छ । अभ्यासलाई ‘अलोन’ नाम दिइएको छ । फिलिपिनी भाषामा यसको अर्थ तरङ्ग हुन आउँछ ।…