एसिया Archives | Page 25 of 147 | Khabarhub Khabarhub

इराकी सेनाको हवाई आक्रमणमा परी ११ आईएस लडाकु मारिए

काठमाडौँ- इराकमा भएको हवाई आक्रमणमा परी आतङ्कवादी संगठन इस्लामिक स्टेट (आईएस) का ११ लडाकु मारिएका छन् । हवाई आक्रमणमा स्थानीय कमाण्डरसहित ११ आईएस लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकको पश्चिमी प्रान्त अन्बारको अल–जलैयत क्षेत्रमा भएको हवाई आक्रमणमा परी एक स्थानीय नेतासहित सात आतङ्ककारीको मृत्यु भएको र आतङ्ककारी लुकेको एक स्थान ध्वस्त भएको सेना…