एसिया « Khabarhub

लेबनानमा किन तैनाथ छन्‌ ५० राष्ट्रका १० हजारभन्दा बढी सैनिक ?

काठमाडौं – इजरायलले लेबनानमाथि लगातार हवाई र जमिनी आक्रमण गरिरहेको छ । लेबनानको राजधानी बेरुतमा इजरायलबाट भएका हवाई आक्रमणमा कयौं लेबनानी नागरिकको मृत्यु भइसकेको छ । लेबनान सरकारले इजरायलका साथ तनाव बढेपछि गत वर्षदेखि अहिलेसम्म कम्तिमा पनि १२ लाख मानिसहरू पलायन भएका जनाएको छ । गत वर्ष २०२३ अक्टोबर ८ मा लेबनानको हिज्बुल्लाहले उत्तरी इजरायलमा…