एसिया Archives | Page 32 of 147 | Khabarhub Khabarhub

उत्तर कोरियामा पहिलो पटक महिला विदेशमन्त्री नियुक्त

काठमाडौँ- उत्तर कोरियामा पहिलो पटक महिलालाई विदेशमन्त्रीमा नियुक्त गरिएको छ । अनुभवी कूटनीतिज्ञ चोए सोन हुइलाई उत्तर कोरियाको विदेश मन्त्रालयको जिम्मेवारी दिइएको हो । यसअघि उपविदेश मन्त्रीको रुपमा रहेकी हुइले निवर्तमान विदेशमन्त्री रि सोन ग्वोनलाई विस्थापित गरेकी हुन् । कूटनीतिक सेवाको पृष्ठभूमिकी उनले दुईपक्षीय वार्ताका क्रममा पनि विगतमा महत्वपूर्ण योगदान गरेको जनाइएको छ । उनलाई…