एसिया Archives | Page 33 of 147 | Khabarhub Khabarhub

चरासँग नाम मिलेपछि टर्कीले गर्यो ‘रिब्राण्डिङ’ – राष्ट्रसंघले आइन्दा ‘तुर्किए’ भनी पुकार्ने

काठमाडौं– टर्कीलाई अब संयुक्त राष्ट्रसंघमा ‘तुर्किए’ भनी सम्बोधन गरिने भएको छ । टर्कीको विदेश मन्त्रालयले गरेको आग्रह अनुसार राष्ट्रसंघले टर्कीको नाम परिवर्तन गर्न लागेको बीबीसीले जनाएको छ । यसअघि टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दोगानले एक अभियानको सुरुवात गर्दै मुलुकको नाम परिवर्तन गरी ‘तुर्किए’ राख्न विभिन्न अन्तर्राष्ट्रिय निकायहरुलाई आग्रह गरेका थिए । टर्कीको औपचारिक आग्रहमा नयाँ…