एसिया « Khabarhub

सिरियामा आईएस लडाकुको आक्रमणमा परी ६ जनाको मृत्यु

काठमाडौँ- उत्तरपूर्वी सिरियाको हासके प्रान्तमा आतङ्कवादी संगठन इस्लामिक स्टेट आईएसको आक्रमणमा परी कम्तीमा पनि छ जनाको ज्यान गएको छ । सिरियाको कुर्दबहुल हसाके प्रान्तमा सडकमा सवारी साधनमा यात्रा गरिरहेका मानिसहरुमाथि आईएसका लडाकुले हमला गरेका हुन् । आईएसका आतङ्ककारीहरुले सडकमा रहेका नागरिकलाई धरापमा पारेर हत्या गरेको स्थानीय अधिकारीहरुले जनाएका छन् । मारिएका व्यक्ति को हुन् भन्ने…