Live on
Your Voice, Your Power
काठमाडौँ- प्यालेस्टाइनको वेस्ट बैंकमा इजरायली सुरक्षा कारवाहीमा दुई जना प्यालेस्टाइनीको मृत्यु भएको छ । वेस्ट बैंकको नाब्लुस सहरमा इजरायली सेनाले गरेको कारवाहीमा दुईजना प्यालेस्टिनी मारिएका हुन् । प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयका अनुसार २५ वर्षीय मोहम्मद अजीजीको छातीमा र २८ वर्षीय अब्दुल रहमान जमाल सुलेमान सोभको टाउकोमा गोली लागेर मृत्यु भएको हो । इजरायली सेनाले शनिबार राती…