Live on
Your Voice, Your Power
काठमाडौँ- तेत्तीस वर्षअघि तियानमेन स्क्वायरमा भएको नरसंहारको सम्झना तथा चिनियाँ शासकहरूको अमानवीय कार्यको विरोधमा जापानको राजधानी टोकियोस्थित चिनियाँ दूतावास बाहिर विरोध प्रदर्शन भएको छ । विगतका दशकमा चिनियाँ कम्युनिष्ट पार्टीबाट भएका दुष्कर्महरू पुनः उजागर गर्न आज जापानी नागरिक एकत्रित भएर प्रदर्शन गरेका हुन् । जापानका विभिन्न शहरमा विरोध प्रदर्शन भएका छन् । तिब्बती, उइगुर, मङ्गोलियाली…