भारत / चीन / सार्क « Khabarhub

डिसेम्बरमा स्वदेश फर्किने हसिनाको दृढता

काठमाडौं- बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर महिनाभित्रै स्वदेश फर्कने दृढता व्यक्त गरेकी छन्। भारतीय सञ्चार माध्यमहरूमा आएका खबरअनुसार मङ्गलबार आफ्नो भनाइ सार्वजनिक गर्दै हसिनाले वर्तमान तारिक रहमान नेतृत्वको सरकारले आफूमाथि गिरफ्तारी, शारीरिक आक्रमण वा यातनाको खतरा खडा गर्न सक्ने भए पनि आफूलाई त्यसको कुनै डर नरहेको स्पष्ट पारेकी छिन्। जस्तोसुकै प्रतिकूल परिस्थिति र जोमिएका…