भारत / चीन / सार्क « Khabarhub

दिल्लीमा वायु प्रदूषण डब्लुएचओको सीमाभन्दा ३० गुणा बढी

नयाँदिल्ली-  भारतको राजधानी नयाँदिल्लीमा वायु प्रदूषणको स्तर विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले तोकेको दैनिक सीमाभन्दा ३० गुणाभन्दा बढी पुगेको छ । वायु गुणस्तर अनुगमन संस्था आइक्युएयरका अनुसार बुधबार दिल्लीका केही क्षेत्रमा हावामा पीएम २.५ को मात्रा प्रतिघनमिटर ४६१ माइक्रोग्राम नाघेको छ । यसले राजधानीको वायु गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको देखाएको छ । दीपावली नजिकिँदै…