Live on
Your Voice, Your Power
काठमाडौं- पाकिस्तानको पञ्जाब प्रान्तस्थित कासुर जिल्लामा रहेको फेरोस दिन ताक मेमोरियल गिर्जाघरमा हालै भएको तोडफोडपछि त्यहाँका क्रिश्चियन समुदायमा गहिरो त्रास र सन्नाटा छाइरहेको छ । गत जनवरी ५ को बिहान सबेरै कोट राधा किसनको घनेके गाउँमा रहेको उक्त गिर्जाघरमा तोडफोड गरिएको थियो। स्थानीय क्रिश्चियन युवाहरूसँगको विवादपछि अल्लाह रखा नामक व्यक्तिले झ्याल फोरेर भित्र छिर्दै गिर्जाघरको…