Live on
Your Voice, Your Power
काठमाडौं- चीनको जायोन चर्चका पास्टर वाङ लिन जेल परेको झण्डै एक वर्ष पूरा भएको छ । उनकी पत्नी सारा सुले हालै 'द भ्वाइस अफ द मार्टर्स युएसए' सँग आफ्ना पतिको कारावास, परिवारले भोगिरहेको सङ्घर्ष प्रति उनको अटल प्रतिबद्धताका बारेमा कुराकानी गरेकी छिन् । याङत्से नदी क्षेत्रमा चर्चाको नेतृत्व गर्दै आएका पास्टर वाङलाई चिनियाँ अधिकारीहरूले ठगी…