भारत / चीन / सार्क Archives | Page 119 of 343 | Khabarhub Khabarhub

बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद

काठमाडौँ- बंगलादेशमा चीनबाट तस्करी गरी ल्याइएका २७ सय कार्टुन विदेशी मदिरा बरामद गरिएको छ । चटगाउँ–ढाका राजमार्गमा बंगलादेशी सुरक्षाकर्मीले विशेष कारवाही गरी २७ सय ६० कार्टुन विदेशी मदिरा बरामद गरेका हुन् । बंगलादेशको आयात नियमनमा रहेको कमजोरीको फाइदा उठाउँदै चीनबाट बंगलादेशतर्फ विदेशी मदिरा तस्करी गरिएको हो । बंगलादेशी सञ्चारमाध्यमका अनुसार उक्त मदिराको आयातका लागि नक्कली…