भारत / चीन / सार्क « Khabarhub

बंगलादेश र पाकिस्तानमा पसल खोल्ने समय सीमा तोकियो

ढाका- इन्धनमा भएको अस्वाभाविक मूल्य वृद्धिले दक्षिण एसियाका एकपछि अर्को देश प्रभावित बनेका छन् ।  श्रीलंका लामो समयदेखि गहिरो आर्थिक सङ्कटमा फसेको छ । पछिल्लो समयमा पाकिस्तान र बंगलादेशमा उर्जा संकट देखिएको छ । विश्वव्यापी रूपमा ऊर्जाको बढ्दो मूल्यबिच ऊर्जा र इन्धन बचत गर्ने प्रयास स्वरूप बंगलादेश र पाकिस्तानले राति पसल खोल्ने समय सीमा तोकेका…