भारत / चीन / सार्क « Khabarhub

बंगलादेशलाई थप १५ सय मेगावाट विद्युत आपूर्ति गर्ने भारतको तयारी

काठमाडौं– भारतले बंगलादेशलाई थप १५०० मेगावाट विद्युत आपूर्ति गर्ने भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरलाई उद्धृत गर्दै बंगलादेशबाट प्रकाशित हुने ढाका ट्रिब्युनले जनाएअनुसार भारतले बंगलादेशलाई थप विद्युत आपूर्ति गर्नेबारे तयारी भइरहेको छ । हाल भारतले बंगलादेशलाई ११६० मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ । यसबाहेक भारतले बंगलादेशका लासग सडक परियोजना, नदी बन्दरगाह परियोजना एवम्…