भारत / चीन / सार्क Archives | Page 153 of 343 | Khabarhub Khabarhub

इमरान खान भन्छन्, ‘आफूविरुद्ध अविश्वासको प्रस्ताव विदेशी षड्यन्त्र’

काठमाडौं- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफूविरुद्धको अविश्वास प्रस्ताव आफूलाई पदबाट हटाउन गरिएको ‘विदेशी षड्यन्त्र’ भएको बताएका छन् । राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आफूले यस सङ्कटलाई भारतीय उपमहाद्वीपको इतिहासका दुई कुख्यात पात्र मिर जाफर र मिर सादिकको भूमिकासँग तुलना गरेको टिप्पणी गरे । ‘यी मानिसहरूले आफ्ना देशवासीहरूलाई अंग्रेजहरूको दास बनाएका थिए,’ उनले भने ।  मीर…