Live on
Your Voice, Your Power
काठमाडौँ– भारतको दिल्लीमा जारी लकडाउन एक साता लम्बिएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले एक साताका लागि लकडाउन थप गर्ने घोषणा गरेका हुन् । यसअघि सोमबारसम्मका लागि लकडाउन गरिएको भएपनि केजरीवालले आइतबार एक साताका लागि लकडाउन थप भएको घोषणा गरेका हुन् । केजरीवालले दिल्लीमा अवस्थामा सुधार भइरहेको र कोरोना भाइरस संक्रमण तीव्र गतिमा घटिरहेको बताएका…