भारत / चीन / सार्क Archives | Page 210 of 343 | Khabarhub Khabarhub

कोरोना महामारीमा नागरिकको जीवनरक्षा नै पहिलो प्राथमिकता : प्रधानमन्त्री मोदी

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै स्रोत–साधनमा निर्भर भई नागरिकको जीवनरक्षा गर्नु नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । रायसीना संवादको छैटौं संस्करणको उद्घाटन समारोहलाई भर्चुअल माध्यमद्वारा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले कोरोना महामारीको यो महाव्याधिबाट जनतालाई बचाउन सरकारको हर प्रयास जारी रहेको बताएका हुन् । उनले भने, 'महामारीको घडीमा हाम्रो आफ्नै स्रोतमा निर्भर भई…