Live on
Your Voice, Your Power
एजेन्सी- म्यान्मारमा सैन्य 'कु' पछि संकट अझ गहिरिएको छ । प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई म्यान्मारको अदालतले चार वर्ष जेल सजाय तोकेको छ । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् । उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानुनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेका अभियोग लगाइएको थियो । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको…