भारत / चीन / सार्क « Khabarhub

भारतमा थप ३ लाख १९ हजारमा संक्रमण, २ हजार ७६४ को मृत्यु

काठमाडौँ-  भारतमा थप ३ लाख १९ हजारमा संक्रमण पुष्टि भएको छ । पछिल्ला केही दिन यता दैनिक नयाँ रेकर्ड कायम हुँदै आएको भारतमा आज लगातार छैटौँ दिन पनि संक्रमितको संख्या ३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ३ लाख १९ हजार ४३५ जनामा संक्रमण भएको छ । यसअघि (सोमबार ) वैशाख १३ मा…