Live on
Your Voice, Your Power
एजेन्सी– चिनियाँ सरकारी सञ्चारमाध्यमले ताइवानसँगको कुनै सैन्य विवादमा संलग्न भए ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएको छ । चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सको सम्पाकीयको शीर्षकमा लेखिएको छ, 'अस्ट्रेलियाको शक्तिलाई रोक्न चीनले नयाँ योजना बनाउनुपर्छ ।' ग्लोबल टाइम्सका प्रधानसम्पादक हु सिजिनले ताइवानको सम्भावित सैन्य विवादमा संलग्न भएमा लामो दूरीको ब्यालेस्टिक मिसाइल प्रहार गर्ने चेतावनी दिएका हुन्…