भारत / चीन / सार्क Archives | Page 231 of 307 | Khabarhub Khabarhub

लद्दाख झडपका विषयमा भारतीय र चिनियाँ विदेशमन्त्रीबीच टेलिफोन संवाद

काठमाडौं – भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच टेलिफोन संवाद भएको छ । लद्दाखको गालवान भ्यालीमा भएको हिंसात्मक झडपका कारण भारत-चीनबीच तनाव बढिरहेका बेला उनीहरुबीच टेलिफोन संवाद भएको हो । उनीहरुबीच लद्दाख झडपका विषमा कुराकानी भएको जनाइएको छ । टेलिफोन संवादका क्रममा चिनियाँ विदेश मन्त्री वाङले भारतीय सैनिक सीमा नाघेर चीनतर्फ आई…