भारत / चीन / सार्क « Khabarhub

जम्मूमा प्रतिबन्ध हट्यो, कश्मीरमा यथावत

श्रीनगर– भारतले जम्मू कश्मीर राज्यलाई पुनगर्ठन गर्ने निर्णयसँगै लगाइएको प्रतिबन्ध जम्मूमा हटाइएको छ । राजधानी श्रीनगरमा पत्रकार सम्मेलनका क्रममा त्यहाँका वरिष्ठ प्रहरी अधिकारी मुनिर खानले जम्मूमा लागेको प्रतिबन्ध पूर्ण रुपमा हटेको जनाएका हुन् । प्रशासनको पछिल्लो कदमसँगै जनजीवन सामान्य बन्दै गएको बताइएको छ । सडकमा मानिसहरुको चहलपहल बाक्लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि कश्मीर…