Live on
Your Voice, Your Power
काठमाडौं - भारतमा थप ५४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५४ हजार २६५ जनामा संक्रमण देखिएसँगै भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ५६५ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६२ लाख २४ हजार ७९२ जना संक्रमणमुक्त भएका छन् । ८ लाख ३८ हजार ८७९ जनाको उपचार भइरहेको छ । यस्तै…