Live on
Your Voice, Your Power
भारत- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले मंगलबार विहान सवा १० बजे राष्ट्रलाई सम्बोधन गर्ने भएका हुन् । पछिल्लो २६ दिनमा कोरोना भाइरसको सम्बन्धमा उनको यो चौथो सन्देश हुनेछ । भारतीय सञ्चारमाध्यमका अनुसार भोलिको सम्बोधनमा प्रधानमन्त्रीले लकडाउन बढाउने घोषणा गर्ने सम्भावना रहेको छ । यसअघि, गत २४…