भारत / चीन / सार्क « Khabarhub

ट्रम्पलाई स्वागत गर्न भारतले गरिरहेको छ यस्तो तयारी

नयाँ दिल्ली– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलो औपचारिक भ्रमणका लागि आगामी सोमबार भारत आउँदैछन् । भ्रमणको पहिलो दिन अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पसँग राष्ट्रपति ट्रम्प भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहनगर गुजरात राज्यको अहमदावाद जाने कार्यक्रम छ । उनले त्यहाँ प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘केम छो ट्रम्प’ (गुजराती भाषामा के छ ट्रम्प’ नामक ¥यालीमा सहभागी हुनेछन् ।…