भारत / चीन / सार्क Archives | Page 316 of 341 | Khabarhub Khabarhub

जम्मू–काश्मीरबारे देशवासीको नाममा सम्बोधन गर्दै मोदी

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार(आज) देशवासीको नाममा संवोधन गर्ने भएका छन् । प्रधानमन्त्री मोदीले जम्मू कश्मीरलाई भारतीय संविधानको अनुच्छेद ३७० बाट प्राप्त विशेषाधिकार हटाएपछि पहिलो पटक सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री मोदीले संविधानको अनुच्छेद ३७० हटाउने र पुनर्गठन बिलबारे सरकारको धारणा राख्ने सम्भावना रहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार यस क्रममा प्रधानमन्त्री मोदीले…