Live on
Your Voice, Your Power
नयाँ दिल्ली– भारतमा नयाँ दुई प्रजातिका माछा फेला परेका छन् । उत्तरपूर्वी भारतको मिजोरम राज्यस्थित कलादन नदीमा नौलो प्रजातिको क्याटफिस फेला परेको हो । नयाँ प्रजातिको माछालाई ग्लापोठोराक्स गोपी नाम दिइएको छ । त्यस्तै, उत्तरी भारतको हिमाचल प्रदेशस्थित शिम्बलबारा नदीमा अर्को प्रजातिको माछा फेला परेको हो । नयाँ प्रजातिको माछालाई गरा शिम्बलबाराएसिस नाम दिइएको छ…